श्री सरस्वती माध्यमिक विद्दालय

मनिहरा ७, धनगढी, कैलाली

स्थापित : बि.स. २०२९

भर्ना आवेदन फारम





श्रिमान् प्रधानाध्यापकज्यु,
श्री सरस्वती मा. वि. मनिहरा
धनगढी-७, कैलाली
महोदय,
            यस श्री सरस्वती माध्यमिक विद्दालयको मानविकी \ शिक्षाशास्त्र \ वाणिज्यशास्त्र संकाय अन्तर्गत कक्षा ११ मा भर्ना हुनुको निमित्त आफ्नो शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपि संलग्न राखी यो निवेधन पेश गरेको छु। त्यस मा.बि को बिद्यार्थीको बिद्यार्लयका सम्पुर्ण नियमहरु पालन गरी अध्ययन गर्नेछु साथै विद्दालयले तोकेको सहयोग शुल्कहरु, प्रयोगशालाशुल्क र परीक्षाशुल्कहरु ठिक समयमा बुझाउनेछु।

Student's Information ( विद्दार्थी सम्बन्धि जानकारी )












Score Details (प्राप्तांक विवरण ) *  

# Subject Score
1
2
3
4
5
6
7
8
# Total GPA